लन्डन । आगामी अगस्ट ४ मा बेलायतको कोभेन्ट्रीमा हुन गइरहेको सापकोटा समाजको विशेष भेलामा नेपालकै चर्चित कथा वाचिका श्रीमती राधिकादेवी दासी प्रमुख आतिथिका रूपमा सहभागी हुने भएकी छिन्।
दासीकाे उपस्थिति यस भेलामा विशेष ऊर्जा र प्रेरणा थप्नेछ भन्ने विश्वास गरिएको अध्यक्ष बालकृष्ण सापकोटाले बताए।
यस अवसरमा बेलायतभरि रहेका सम्पूर्ण सापकोटा दाजुभाइ, दिदीबहिनी तथा सापकोटा परिवारसँग सम्बन्धित नाता–गोता र साथीहरूलाई हार्दिक निमन्त्रणाको आह्वान गरिएको सापकोटाले बताए । उनले भने- “तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई अझ सशक्त र आत्मीय बनाउन मद्दत पुर्याउनेछ ।”
सूचना तथा निमन्त्रणाः
आगामी अगस्ट ४ मा बेलायतको कोभेन्ट्रीमा हुन गइरहेको सापकोटा समाजको विशेष भेलामा नेपालकै प्रसिद्ध कथा वाचिका श्रीमती राधिकादेवी दासी ज्यू प्रमुख आतिथिका रूपमा सहभागी हुनुहुनेछ।
सापकोटा कल्याण केन्द्रका साथीहरूका अनुसार उहाँको उपस्थिति यस भेलामा विशेष ऊर्जा थप्नेछ भन्ने विश्वास गरिएको छ।
बेलायतभरि रहेका सम्पूर्ण सापकोटा दाजुभाइ, दिदीबहिनी तथा सापकोटा सँग सम्बन्धित नाता-गोता र साथीहरूलाई यो महत्वपूर्ण अवसरमा हार्दिक निमन्त्रणा गरिएको छ।
तपाईंहरूको उपस्थितिले कार्यक्रममा अझ सशक्तता र आत्मीयता थप्नेछ भन्ने अपेक्षा गरिएको छ।
स्थान: Coventry, UK
मिति: 4th August
**समय 11 am
Hilltop farm
Fosse way ‘ Hunningham ‘ Leamington
CV33 9EL
Contact. Balkrishna sapkota
+447405149466. Coventry
Gobinda sakota
07340 248939
Coventry
Salik sapkota london
+447988577426
Sohan sapkota london
07714266976
Jp sapkota sctland
07380849588
Milan sapkota Nottingham
07862244773
Shiva sapkota
07882017727
West bromwich






