पर्यटनको लागि यात्रा गराउदै आएको एक विमान अमेरिकाको अलास्कामा दुर्घटनाग्रस्त हुँदा ९ जनाको ज्यान गएको छ ।
एक पाइलट र ८ यात्रु विमानमा रहेको बताइएको छ । एयर अलास्काको प्रमुख एयर टुर कम्पनी प्रोमेच एयरको सो विमान दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।






