लण्डन वेम्ब्ली स्टेडियम नजिक बम फेला

लण्डन स्थित वेम्ब्ली स्टेडियम बाट २०० मिटर नजिकै ५० के.जी बराबर को बम भेटिएको बीबीसी लण्डन ले जानकारी दिएको र उक्त बम अति नै खतरनाक रहेको बताइएको छ ! _83160398_3c467f82-f9c6-4a15-83d2-660e77f6c286[1]

यो सक्तिसाली बम सेकेन्ड वोर्ल्ड वार को समयमा रहेको र स्टुडियम मर्मत को सिसिलामा भेटियको हो बेलायती सेना को एक टोलि ले निस्क्रिय पर्दै रहेको अवस्था हो भने कुनै क्षेती नभयको जानकारी छ |_83160394_34bda536-259e-4590-9af0-ad3fc8dec702[1]

_83160396_626065d8-0b96-46a4-a311-e78f3206ea47[1]