एकान्तमा एक्लै रुने गर्दथे – सञ्चिता लुईटेल

क्यूट अनुहार अनि स्वीट भ्वाईस भएकी नायिका सञ्चिता लुईटेल नायक निखिल उप्रती संग विवाह गरेपछि एकाएक गुमनाम बनिन् । यतिबेला करिव चार वर्षपछि आफ्ना दूई सन्तान कि आमा बनेर पुन आफ्नो प्रोफेसनमा फर्कीएकी छिन् । एक छोरा र एक छोरीकी आमा बनेकी सञ्चिता एक ताका निक्कै मोटाएपछि अब उनको फिल्मि करियरमा फुलस्टप लाग्यो भन्नेहरुको पनि ताती थियो ।

तर यि सव कुराहरुलाई पन्छ्याउदै लुईटेल आफ्नो शारिरिक सुगठनका साथ पुन अभिनय यात्रामा जुटेकी छिन् । भर्खर मात्रानाई नभन्नु ल ३, आरोप लगायत केही फिल्म र म्युजिक भिडियोको सुटिड. सिध्याएकी उनले लगातार फिल्मको लागि अफर आईरहेको छ तर फिल्म छानेर गरु कि जुन अफर आउछ त्यो गरु म दोधारमा परेकी छु ।

थप भिडियोमा हेर्नुहोस्