जर्मनी -गैरआवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीको वार्षिक साधारणसभाको तयारी पूरा भएको छ । साधारणसभा ५ जनवरीमा हुँदैछ । संघका अध्यक्ष बिजय मोक्तानका अनुसार साधारणसभा शनीबार दिन ब्रेमनमा हुनेछ । साधारणसभामा अन्तराष्ट्रिय परिषद अध्यक्षका संरक्षक, सल्लाहकार तथा पदाधिकारीहरु र आईसिसी सदस्यहरु पनि उपस्थितको हुनेछ ।
एनआरएन जर्मनीको साधारणसभाको तयारी पूरा






