रमेश भट्टराई -लिस्वोन , पोर्तुगल
मुटु छेडी जाने तिमीलाई कहाँ देखु भैरहे छ मन चोरी लाने निस्ठुरीलाई नै भेटु भैरहे छ ।
पिडा दीइ किन तिमी गयौ टाढाटाढा मन देखि पछ्याइ तिमीले जाने गोरेटोमा छेकु भैरहे छ ।
यती धेरै कठोर हुँदै तिमी मलाई छोडी जाँदा अब यहाँ बोलाएर नै सम्बन्ध मेटु भैरहे छ ।
तिमी निस्ठुरीले सक्दी रहिछ्यौ जसो नै गर्दा पनि सहन नसकी आज आँफैलाई रेटु भैरहे छ ।






