माओवादी केन्द्रले यूरोपको नेतृत्व चयन गर्दै नेपालमा कोभिड रोकथामको लागी गर्यो महत्वपूर्ण निर्णय

लण्डन । नेकपा माओवादी केन्द्र प्रवास समन्वय कमिटिले नेपालमा फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहर नियन्त्रणको निम्ती सहयोग गर्ने उद्धेश्यसहित अभियान सञ्चालन गरेको छ । […]

एनआरएनए यूके मिडल्यान्डबाट उपाध्यक्षको चुनावी मैदानमा उत्रिए पवन शर्मा

लण्डन । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा मिडल्याण्डबाट सफल व्यवसायी तथा बौद्धिक व्यक्तित्वका धनी सक्रिय समाजिक अभियन्ता पवन शर्माले उम्मेदवारी घोषणा […]

नर्सिङ एसोसियसन यूकेको अध्यक्षमा सुनिता गौतम निर्वाचित

लण्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुको छाता संगठन नेप्लिज नर्सिङ एसोसियसन यूकेको अध्यक्षमा सुनिता गौतम निर्वाचित भएकी छिन् । सस्थाको भर्चुअल रुपमा सम्पन्न भएको साधारण […]

बेलायतबाट प्रकाशित डेली मेलको समाचारप्रति लण्डन दूतावासको आपत्ति

लण्डन । बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको भनी प्रकाशित गरेको भ्रामक समाचारप्रति लण्डनस्थित नेपाली दूतावासले आपत्ति जनाएको छ । […]

स्याङजा समाज यूके द्धारा स्याङजाका ६ पालिकालाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

स्याङजा समाज यू.के. परिवारद्धारा स्याङजाका विभिन्न ६ पालिकाहरुलाई अक्सिजन कन्सनट्रेटर सहयोग हस्तान्तरण गरेको छ । स्याङजा समाज यू.के. परिवारले पुतलीबजार नगरपालिकाको रोहोवरमा ६ वटा कन्सनट्रेटर […]