निद्रा कम लाग्न थाल्याे ? साेसल मिडियाका कारण हाेला ।

लण्डन–शोधकर्ताहरुको समूहले गरेको एउटा अन्वेषणमा १२ देखि १५ वर्ष उमेर समूहका तीन जनामध्ये एक किशोरहरुको निद्रा लाग्ने क्रम घट्न थालेको बताइएको छ । फेसबुक, ट्वीटर […]

दुर्इ हजार पाउण्डमा विक्याे गाेर्खा हिराे दीपप्रसादकाे चित्र, भूकम्पपिडीतका लागि सहयाेग

लन्डन । अफगानिस्तान युद्धमा बहादुरी प्रदर्शन गरेर बेलायतको दोश्रो उच्च पदक कन्सपिसिअस् ग्यालेन्टी क्रस 
(सिजिसी) विजेता सार्जेन्ट दीपप्रसाद पुन:काे चित्र २ हजार पाउण्डमा विक्री भएकाे […]

यायाेख्या युकेमा पुन: पदम राइ

लन्डन १६ असाेज ।  किरात राईहरूकाे संस्था यायाेख्या युकेकाे छैठौं अधिवेशनले पुन: पदम राइकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे छ । लन्डनकाे वकिङ शहर नजिकै […]

केन्द्रको पत्र हाम्रै निर्णयपछि आएको होः प्रसाईं (भिडियो सहित)

बेलायतका कांग्रेसको एकता बैठक सम्पन्न:भिडियो सहित लन्डन । नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य विज्ञान प्रसाईंले तीन महिनाभित्र समितिको अधिवेशन गराउन केन्द्रले दिएको […]

बेलायतकाे टिडवर्थमा दशैं धमाका

लन्डन । टिडवर्थ नेपलिज कम्युनिटीले दशैं पार्टीको तयारी गरेको छ । आगामी १७ अक्टोबर सांझ ६ देखि ११ बजेसम्म दि विलिङटन एकेडेमी हलमा पार्टी हुन […]