साझा नेपाली समाज यूकेमा नयाँ नेतृत्व सहित दशै तिहार शुभकामना कार्यक्रम सम्पन्न

केशब भण्डारी बेलायतको पिटरबोरो,लेष्टर,नटिंघाम, वल्भरहाम्टन बर्घिंघाम लगायतका शहरमा बस्ने नेपालीहरूको साझा संस्था “साझा नेपाली समाज यूके” को तेस्रो साधारणसभाले श्री रण बहादुर केसीको अध्यक्षतामा नयाँ […]

गुल्मी जिल्ला समाज यूकेको बैठक सम्पन्न डिसेम्बर ६ मा च्यारिटी डिनर सूर्य थापालाई औपचारिक विदाइ

लन्डन । गुल्ली जिल्ला समाज यूकेले विश्व अपांग दिवसका अवसरमा च्यारिटी डिनर गर्ने भएको छ । समाजका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा गोर्खाज् रेष्टुरेन्ट, सिन्डममा आइतबार […]

पिटरबरोमा दीवाली महोत्सव

लन्डन । शनिवार पिटरबरोमा आयोजित पिटरबरो दीवाली महोत्सवमा नेपालीको पनि उत्साहजनक सहभागिता भएको छ । पिटरबरो टाउनको मुख्य चोकमा अवस्थित क्याथेड्रल स्क्वायरमा महोत्सव भएको हो […]

प्रा सुवेदीको ग्रन्थ चिनीया भाषामा प्रकाशित

लण्डन । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवम प्राध्यापक डा सुर्य सुवेदीको एक ग्रन्थ चिनीया भाषामा अनुवाद गरी प्रकाशित गरिएको छ । यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन […]

फर्जी पत्र चिरन शर्माबाटः प्रसाईं (भिडियोसहित)

लन्डन । नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य एवं एकीकृत समितिका संयोजक विज्ञान प्रसाईंले कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीको हस्ताक्षरसहित बनाइएको फर्जी पत्र […]