डा. तुम्बाहाङ्फेद्वारा इन्डोनेसियाली उपसभामुखसँग भेट

काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले इन्डोनेसियाली उपसभामुख फडली जोनसँग शिष्टाचार भेट गर्नुभएको छ । इन्डोनेसियाको बालीमा हुने ओपन गभर्मेन्ट पार्टनरसीप कार्यक्रममा सहभागी हुन पुग्नुभएकी उपसभामुख […]

राष्ट्रिय सुरक्षा नीति २०७५: नाकाबन्दी नेपालको मुख्य खतरा

काठमाडौँ- मुलुकको सुरक्षाका लागि नाकाबन्दी मुख्य खतरा भएको निष्कर्ष निकाल्दै सरकारले त्यसलाई रोक्न भएसम्मका उपाय अबलम्बनको नीति अख्तियार गर्ने भएको छ । रक्षा मन्त्रालयले तयार […]

२९ वर्षदेखि कोही छिरेनन् वीर अस्पतालको भिभिआइपी कक्षमा, नेता सबै उपचार गर्न विदेश

काठमाडौं- वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि […]

आज महाशिवरात्रि, पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, २० फागुन : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ […]

वाइडबडीबारे देउवाको दावी : छिट्टै नयाँ कुरा बाहिर ल्याउछौँ

जनकपुर– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद प्रकरणबारे नयाँ कुरा छिट्टै बाहिर ल्याउने बताएका छन् । आइतबार विहान जनकपुरमा नेपाल प्रेस यूनियन धनुषाले आयोजना […]