प्रधानमन्त्रीले बोलाए तीनदलको बैठक

काठमाडौं- मधेसी मोर्चाले उठाएका मागलगायतका विषयमा छलफल गर्न आज प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले […]

कांग्रेसमा महाधिवेशन लाग्यो, पौडेलले अनलाइनमार्फत चन्दा संकलन सुरु गरे

काठमाडौं- सभापतिमा उम्मेदवारी घोषणा गरेका रामचन्द्र पौडेलले अनलाइनबाट चन्दा संकलन थालेका छन् । नेताले जनताबाट भोट र आफूखुसी शक्तिकेन्द्रबाट चन्दा लिने गरेको भन्दै उनले पारदर्शिता […]

पूर्वअर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित –

लन्डन । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित भएका छन् । लन्डनबाट प्रकाशित हुने प्रख्यात फाइनान्सीयल टाइम्सको […]

कार्यदलसँग वार्तामा नबस्ने मोर्चा टोलीको घोषणा

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको भन्दै सो वार्ता टोलीसित वार्तामा नबस्ने जनाएको छ । […]

नेपालमाथि नाकाबन्दी गरेका मोदीले ढाका टोपी लगाए

काठमाडौं– नेपालमाथि नाकाबन्दी गरेकै समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढाका टोपी लगाउँदै सार्वजनिक कार्यक्रममा भाग लिएका छन् । अवसरको सदुपयोग गर्न खप्पिस मोदीले पूर्वोत्तर भारतको […]