चीनद्वारा नेपालको संविधानको स्वागत

काठमाडौं– नेपाल र चीनबीच भएका सम्झौता र छलफलको बारेमा १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ । प्रधानमन्त्री केपी ओलीको साताव्यापी चीन भ्रमणमा विभिन्न सम्झौता […]

प्रधानमन्त्रीद्वारा चीनका व्यापारी समुदायलाई सम्बोधन

बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका व्यापारी समुदाय तथा लगानीकर्तालाई संविधान निर्माणपछिको स्थितिमा सहज र शान्तिपूर्ण वातावरण सृजना भएकाले लगानी गर्न आह्वान गर्नुभएको छ । […]

ब्रसेल्स आक्रमणमा मृत्य हुनेको सङ्ख्या ३१ पुग्यो

ब्रसेल्स- बेल्जियमको राजधानी ब्रसेल्सको बिमानस्थल लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा बीस जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका स्थानीय […]

ह्यारी गोर्खा ब्रिटिस क्याम्पमा, गोर्खाली सेनाप्रति भावपूर्ण श्रद्धाञ्जलि

पोखरा- बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ लामाचौरस्थित गोर्खा ब्रिटिस क्याम्प पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । अफगानिस्तानमा ११ […]

बेलायती राजकुमार ह्यारीबाट सूर्योदयको अवलोकन

काठमाडौं- बेलायती राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीले मंगलबार बिहान लम्जुङमा बिहानको सूर्योदयसँगै प्राकृतिक मनोरमका उत्कृष्ट नमुनाका रुपमा रहेका हिमाली दृश्य अवलोकन गरेका छन् । […]