बामठबन्धनको घोषणापत्रमा किन छुटे यी दुई महत्वपूर्ण मुद्दा ?

काठमाडौँ– एमाले र माओवादीसहितका दलहरुको बामगठबन्धनले मंगलवार आफ्नो घोषणापत्र सार्वजनिक गर्यो । तर, घोषणापत्रमा देश र जनताले जान्न चाहेका दुई महत्वपूर्ण मुद्दा भने समेटिएनन् । […]

गगन थापाको चुनाव : भोटमा कठिन, व्यक्तित्वमा सहज

काठमाडौं– युवापुस्ताका दुई उम्मेदवार एक अर्काका प्रतिस्पर्धी भएका कारणले काठमाडौं ४ नम्बर क्षेत्रले धेरैको ध्यान खिचेको छ । दुई दलका वजनदार उम्मेदवार भिड्न लागेकोले चुनावी […]

चुनावी घोषणा सार्वजनिक गर्दै के–के भने प्रचण्ड र ओलीले ?

काठमाडौं– एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो […]

परिवर्तन पक्षधर शक्ति कांग्रेस, एमाले र माओवादीमाथि कमल थापाको हमला

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा २०६२–६३ पछिको परिवर्तनलाई आत्मसाथ गर्नुको साटो इतिहास बनेको राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै गणतन्त्र, धर्मनिरपेक्षता […]

अक्टोबर क्रान्तिको सार्थकता क्रान्तिको तयारी : मोहन बैद्य

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले विश्वका विभिन्न देश र नेपालमा पनि अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह उत्साह र उल्लासका साथ मनाइदै आएको बताएका […]