भैरहवामा तनाव, डिएसपी र सर्बसाधारणसहित दर्जनौं घाइते

  भैरहवा  २० असोज । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुँदा डिएसपी महेन्द्र खड्कासहित दर्जनौं घाइते भएका छन् । […]

नेपालीहरूले भारतीय दूतावासलार्इ तेल दान गर्ने

काठमाडौं २० असाेज ।  भारतको काठमाडौं स्थित दूतावासले नेपाल आयल निगमसँग इन्धन मागेपछि ट्विटर प्रयोगकर्ताले तेल दान गर्ने अभियान सुरु गरेका छन्। नेपालमाथि नाकाबन्दी लगाउने […]

मधेसी मोर्चाले ३५ बुँदे मागपत्र तीन दललाई बुझाउने

काठमाडौं, २० असोज । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले ३५ बुँदे मागपत्र तयार गरी बुधबार तीन दललाई बुझाउने भएको छ।  संविधान जारी गर्नु पूर्व र त्यसलगत्तै असोज ४ […]

कांग्रेस १३ औं महाधिवेशन : फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा

काठमाडौं,  २० असोज । नेपाली कांग्रेसले १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले […]

गुल्मी दुर्घटना : १० मिनेट बस चढेपछि ४ जनाकाे मृत्यू

गुल्मी २० असाेज ।  बुटवलबाट तम्घास आउने क्रममा भएको बस दुर्घटनामा मत्यु हुने ५ मध्ये ४ जनाले बस चढेको ४ देखि १० मिनेटमै भित्रै ज्यान […]