एमाओवादीले बाेली फे¥यो- तीन दल सँगै जाउँ, कांग्रेस एमाले जसले सरकारको नेतृत्व गरेपनि आपत्ती छैन

काठमाण्डाै २२ असाेज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर तीन दल सँगै मिलेर अगाडि बढ्नु पर्ने सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार […]

काठमाडौं प्रहरी प्रमुखमा गुल्मेली थापा

काठमाण्डाै २२ असाेज । प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी विक्रमसिंह थापालाई पठाएको छ। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकै जोडमा थापालाई काठमाडौं प्रहरी प्रमुखमा तानिएको हो। […]

एनआरएनको साझेदारीमा वैदेशिक रोजगार सूचना केन्द्र स्थापना

काठमाण्डौं । गैरआवासीय नेपाली संघको साझेदारीमा काठमाडौंको श्रमग्राममा ‘वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र’ स्थापना भएको छ । श्रम तथा रोजगारराज्यमन्त्री टेकबहादुर गुरुङले बिहीबार केन्द्रको उद्घाटन […]

मानव बेचबिखनविरुद्ध एनआरएनद्वारा अन्तर्राष्ट्रिय संस्थाहरुसँग साझेदारी

काठमाडौं । बिदेशमा नेपाली नागरिकहरुको बेचबिखनलाई निस्तेज गर्न गैरआवासीय नेपाली संघले इन्टरपोलसहित बिभिन्न संघसंस्थासँग साझेदारी सुरु गरेको छ । मानव बेचविखन र संगठगित अपराध रोक्नेबारे […]

उच्च रक्तचाप भएकाले खानै नहुने खानेकुराहरु

रक्तचाप भनेको धमनीका भित्ताहरुमा रगतले दिने दबाब हो । रक्तचाप विभिन्न कारणले गर्दा सामान्य भन्दा बढि हुनसक्छ । मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव आदि […]