भारतको रुपैडिया नेपालगन्ज नाका सहज भन्दै गएको छ। आज बिहानैदेखि सहज रुपमा पेट्रोलियम पदार्थका ट्रयाङकर र मालबाहक ट्रकहरु नेपाल भित्रिरहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। […]
Category: Uncategorized
भारतबाट ९३ करोड अाएको समाचार झुटो
काठमाडौं २५ असोज। नेपाल एसबिअाइ बैंकबाट प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन भारतीय दूताबासका कर्मचारीले भारतबाट अाएको ९३ करोड रूपैयाँ झिकेको भन्ने हल्लामात्रै भएको दाबी गरेको छ । […]
संघीयतामा हेरफेरसहित संविधान संशोधन हुन्छः उपप्रधानमन्त्री गच्छदार
काठमाडौं २५ असोज ।नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि संघीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताएका छन् । शपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै […]
जनकपुरमा पाँच दिन वित्तीय संस्था खुल्ने
जनकपुरधाम २५ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजयादशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय सङ्घसंस्थालाई खुल्ला राख्ने निर्णय गरेको छ । […]
मन्त्री हुन्न, ओलीलाई सफल बनाउँछु
काठमाण्डाै २५ असाेज । एमाले उपाध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले आफू पुनः मन्त्रिपरिषदमा दोहोरिन नचाहेको प्रष्ट पारेका छन् । गौतमले बरिष्ठ […]






