न्युयोर्क टाइम्स- चर्चित म्यागजिन प्ले ब्वाईका संस्थापक हग हेफ्नरलाई भेट्न प्रधान सम्पादक कार्ल जोन्स प्ले ब्वाई भवन पुगे। प्ले ब्वाई भवनको डाइनिङ रुमका भित्ताहरु विश्वविख्यात […]
Category: Uncategorized
अव सकियाे तेल, भारतबाट नअाए टीकाअघि कार र मोटरसाइकलले तेल नपाउने
काठमाण्डाै २६ असाेज । अत्यावस्यक सवारी साधनलार्इ बाहेक काठमाण्डाैमा स्टक रहेकाे तेल सकिएकाे छ । मंगलबार नीजि सवारी साधनलार्इ तेल बाँडेपछि अत्यावस्यक कामकाे लागि बाहेक स्टक रहेकाे […]
तीन नेता चीन प्रस्थान
काठमाण्डौ २६ असोज । इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) को असोज २८ गते हुने २५ औँ स्थायी कमिटीको बैठकमा भाग लिन प्रमुख तीन […]
दार्चुलामा जीप दुर्घटनामा १७ जना घाइते, ४ काे अवस्था गम्भीर
दार्चुला २६ असोज । दार्चुला दल्लेकबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको से १ ज २६७ नम्बरको जीप दुर्घटना हुदा १७ जना घाइते भएका छन्। जीप अपी […]
सीमानाकाकाे समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसक्योः मन्त्री थापा
काठमाण्डौ २६ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको समस्या समाधान गर्न कुटनीतिक प्रयास सुरु भईसकेको बताएका छन्। रिपोर्टर्स […]






