तराईका सांसदसँग राजदूतको लञ्च

काठमाडौं- भारतीय राजदूत रञ्जीत रेले तराईबाट प्रतिनिधित्व गर्ने सांसदसँग लञ्च मिटिङ गरेका छन् । कांग्रेस, एमाले एमाओवादी र मधेसवादी करिब ५० सांसदलाई बोलाएर भारतीय राजदूतले […]

कांग्रेसले भन्यो, ‘पुनर्निर्माण विधेयक र संविधान संशोधन सँगसँगै’

काठमाडौं- कांग्रेस पदाधिकारी बैठकले भूकम्प पुनर्निर्माणसम्बन्धी विधेयक र नेपालको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई एकसाथ अगाडि बढाउने निर्णय गरेको छ । तराई मधेसको जारी आन्दोलन तथा अन्य […]

जोहो गरेको पेट्रोलमा सल्केको आगो लाग्दा…

काठमाडौं- जोहो गरेको पेट्रोलमा सल्केको आगो लागेर बिहीबार राति असन त्यौडमा एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । लोडसेडिङमा बालेको मैनबत्तीले […]

गृहमन्त्रीले गरे पदको दुरुपयोग

काठमाडौं- गृहमन्त्री शक्तिबहादुर बस्नेतले पदको दुरुपयोग गर्दै भूकम्पपीडितका नाममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी नातिनीलगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाउने तयारी गरेका छन् […]

फ्रान्सका सभामुखलाई नाकाबन्दी विरुद्ध ज्ञापनपत्र

पेरिस- भारतले तीन महिनादेखि गरेको अघोषित नाकाबन्दीको विरोधमा फ्रान्समा रहेका नेपालीले फ्रान्सेली संसदका सभामुख क्लाउड बार्तोलोनलाई ज्ञापनपत्र बुझाएका छन् । एनआरएन फ्रान्सका पूर्व अध्यक्ष निर्मल […]