सरकार र थरुहट संघर्ष समितिबीच आज वार्ता हुने

काठमाडौं- सरकारले थरुहट–थारुवान संघर्ष समितिसँग आजबाट वार्ता थाल्ने भएको छ । चितवनदेखि कैलालीसम्म थरुहट स्वयत्त राज्य माग गर्दै आन्दोलन गरिरहेको थरुहट–थारुवान संघर्ष समितिसँग आज बेलुका […]

प्रधानमन्त्री भन्छन्, ‘खोक्रो देशभक्ति देखाएर ब्रह्मलुट गर्ने दिन गए’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेले देशको अन्न–पानी खाएर मुलुकमाथि नै बेइमानी गरेको आरोप लगाएका छन् । नेपाल निजामती कर्मचारी संगठनका प्रतिनिधिहरुसँग बिहीबार आफ्नै […]

काश्मिरका मुख्यमन्त्रीको निधन

नयाँ दिल्ली- भारत प्रशासित काश्मिरका मुख्यमन्त्री मुफ्ती मुहम्मद सइदको बिहीबार निधन भएको समाचार छ । उहाँ विरामी भएपछि नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिीच्युट अफ मेडिकल […]

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन राप्रपा नेपालको माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (समानान्तर) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारसँग माग गरेको छ । राप्रपा नेपाल समानान्तर […]

मधेसको माग संविधान संशोधनबाट पूरा गर्नुपर्छ : गगन थापा

महोत्तरी- नेपाली काँग्रेसका युवा नेता गगन थापाले संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने बताउनुभएको छ । कार्यकर्ता भेटघाटका लागि […]