पूर्व उपकुलपति शर्माको निधन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा माधवप्रसाद शर्माको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । निमोनियाका कारण काठमाडौँ मोडल अस्पतालमा उपचाररत उहाँको […]

नेतृत्वका लागि आइतबार बिहान ८ बजेबाट मतदान

काठमाडौँ- नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट आगामी नेतृत्व चयनका लागि आइतबार मतदान हुँदैछ । सभापति, महामन्त्री र कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्यका लागि भोलि बिहान […]

काँग्रेसको बन्दसत्रमा तीनवटै प्रस्ताव पारित

काठमाडौँ- नेपाली काँग्रेसको १३औँ महाधिवेशनको दुई दिन चलेको बन्दसत्र आज तीनवटै प्रस्ताव परिमार्जनसहित पारित गर्दै सम्पन्न भएको छ । शुक्रबार सुरु भएको बन्दसत्रमा कार्यवाहक सभापति […]

विजयी भइसकेको जस्तो व्यवहार पाएँ : नेता पौडेल

काठमाडौँ- नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफूसँग भेट भएका सबै महाधिवेशन प्रतिनिधिहरुले विजय भइसकेजस्तो व्यवहार गरेको बताउनुभएको छ । सभापतिका उम्मेदवारसमेत रहनुभएका पौडेलले आज […]

६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिए

काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । अब ६१ केन्द्रीय सदस्यका लागि ३०२ जनाबीच प्रतिस्पर्धा हुनेछ । […]