घरमा आगो लगाएर उद्‍घाटन !

राजविराज- सप्तरीको हरिहरपुर र देउरी भरुवामा निर्माण गरिएको अग्नि प्रतिरोधात्मक नमूना घरको आइतबार प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले उद्‍घाटन गरेका छन् । सबैतिर आगलागीले रौद्ररुप […]

एअर होस्टेसलाई ककपिटमा बोलाएर को–पाइलटलाई बाहिर पठाउने पाइलट बर्खास्त

नयाँ दिल्ली- स्पाइस जेटको एक पाइलटलाई बर्खास्त गरिएको छ । कोलकाताबाट बैंककका लागि उडेको विमानमा को–पाइलटलाई ककपिटबाट बाहिर पठाएर एअर होस्टेसलाई आफूसँगै राखेको आरोपमा उनलाई […]

दोलखामा करोड ठगेर फरार दीपक शर्मा रामेछापमा पक्राउ

दोलखा- दोलखाको सिमाङ्तकृत थामी समुदायको भाषा, रहनसहन र संस्कृतिमा पिएचडी गर्न आएको भन्दै झण्डै एक करोड ठगेर फरार भएका दीपक शर्मा रामेछापमा पक्राउ परेका छन् […]

सुखी जनता र समृद्ध नेपाल मेरो सङ्कल्प हो : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट प्रभावित सबै जिल्लामा एकैसाथ पुनःनिर्माणको अभियान सञ्चालन हुने बताउनुभएको छ । नेपाल टेलिभिजनबाट साप्ताहित रुपमा प्रसारण हुँदै आएको सिधा […]

नयाँ नीतिबाट कोही पनि आत्तिनु पर्दैन : उद्योगमन्त्री

रुपन्देही- उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले सहकारीको विकास र नियमनका लागि सरकारले नयाँ ल्याउन लागेको सहकारी नीतिबाट कोही पनि आत्तिनु नपर्ने भन्दै उहाँले कुनैकुनै सहकारी आफ्नो […]