प्रधानमन्त्रीद्वारा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान जारी भएसँगै लगानीको उपयुक्त वातावरण बनेकाले अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि आह्वान गर्नुभएको छ । आफ्नो कार्यकक्ष सिंहदरबारमा आज […]

एकताले कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश : अध्यक्ष दाहाल

बुटवल- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी घटकबीचको पार्टी एकताले नयाँ अवसर र चुनौती दुवै सिर्जना गरेको बताउनुभएको छ । उहाँले माओवादी केन्द्रले अब […]

कांग्रेस पुग्यो बालुवाटार

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच संविधान कार्यान्वयन, संसदीय सुनुवाइ विशेष समिति गठनको विवाद निरुपण र भूकम्पपछिको […]

वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्छ : सुजाता

मोरङ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ कोइरालाले […]

सपना नदेख्‍नेले मुलुकको विकास गर्न सक्दैन् : उद्योगमन्त्री पाण्डे

काठमाडौं- उद्योगमन्त्री सोमप्रसाद पाण्डेले केपी ओली नेतृत्वको सरकारले नेपालको विकासवारे सपना देखेको भन्दै उक्त सपना साकार भएरै छाड्ने उद्‍घोष गरेका छन् । युवा पत्रकार तथा […]