पूर्व मुख्यसचिव रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त

लण्डन । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेकी हुन् । […]

बेलायतबाट शुरु भएको कोरोनाको नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि

काठमाडौँ । बेलायतबाट शुरु भएको कोरोनाभाइरसको नयाँ प्रजाति नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर नयाँ प्रजातिको कोरोना […]

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको […]

अष्ट्रेलियाले अमेरिकाबाट प्रशान्त महासागर हुँदै आएको परेवा मारिदिने

सिड्नी । अष्ट्रेलियाले अमेरिका देखि प्रशान्त महासागर पार गरी आएका परेवालाई मारिदिने भएको छ । ‘रेसिङ्ग परेवा’ भनेर चिनिने एक परेवा प्रशान्त महासागर हुँदै १३ […]

कोरोनाको कारण विदेशमा ३१९ नेपालीको निधन

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको […]