दुई अमेरिकी सेनाको गोली हानी हत्या, दुई घाइते

अम्मान (जोर्डन), २३ कात्तिक । जोर्डनका एक सरकारी अधिकारीले गोली हान्दा दुई जना अमेरिकी सेनाको मृत्यु भएको यहाँको सुरक्षा स्रोतले एएफपीलाई जानकारी गराएको छ । […]

बेलहिया नाकाबाट इन्धन आउन सुरु

लुम्बिनी (रुपन्देही), २३ कात्तिक । विगत आठ दिनदेखि ठप्प रुपन्देहीको बेलहिया नाकाबाट आइतबार राति केही मात्रामा इन्धनका गाडी नेपाल भित्रिएका छन् । गत १६ गतेदेखि […]

बेलायती प्रधानमन्त्री क्यामरुनको नेपाल भ्रमणमा जाने इच्छा

लन्डन । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ । नेपालमा भारतको नाकाबन्दीलाई नजिकबाट नियालिरहेका क्यामरुन आफ्नी पत्निका साथ नेपालको भ्रमण […]

अबको केहि दिनभित्रै औषधीको चरम अभाव हुन्छः औषधि व्यवसायी

काठमाडौं– औषधी व्यवसायी संघले अबको केहिदिन भित्र अत्यावश्यक तथा जीवनरक्षक औषधिको चरम अभाव हुने बताएको छ ।  संघले झण्डै तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलन र […]

नाकाबन्दी विरुद्ध एनआरएन युकेले भारतीय हाइकमिसनमा ज्ञापनपत्र बुझाउने

लण्डन । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकामा लण्डनस्थित भारतीय हाइकमिसनमा गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले ज्ञापनपत्र बुझाउने भएको छ । एनआरएन अन्तर्राष्ट्रिय समितिको विश्वव्यापी कार्यक्रमअन्तर्गत […]