भक्तपुरको बालकोटमा कपास कारखानामा भएको आगलागीमा ३५ लाख रुपैयाँ बराबर धनमाल जलेर नष्ट भएको छ । अनन्तलिंगेश्वर नगरपालिका–३, बालकोटका जीतबहादुर खड्काले तीन रोपनी जग्गामा सञ्चालन […]
Category: Featured News
Featured News
राष्ट्रपतिसँग देउवा र पौडेलको भेट
राष्ट्रपति डा रामवरण यादवसँग नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो […]
सहमतिमा संविधान : गच्छदार
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आपूmले प्रस्तुत गरेको प्रस्तावले सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुने भएको स्पष्ट पार्दै आइतबारदेखि नै वार्ता र […]
पहिचानसहितको संघीयताका लागि संघर्ष : वैद्य
राजधानीको ठमेलस्थित भगवान बहालअगाडिको करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीमा छाँयादेवी कम्प्लेक्स बनेकोमा स्थानीय ठमेलबासीहरुले आक्रोश जनाएका छन् । ठमेलको थँ वहिल अर्थात् विक्रमशील महाविहारका […]
प्रश्नावलीको काम अन्तिम चरणमा
प्रस्ताव निर्माण समितिअन्तर्गत गठित उपसमितिले प्रश्नावली बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको छ । आठवटा विषयमध्ये दलहरुबीच सबभन्दा बढी विवादित विषय राज्यको पुनसंरचनासम्बन्धी प्रश्न बनाउने काम […]






