नेदरल्याण्डमा सहयोग माग्दै हमाल

नेदरल्याण्डमा रहेका अभिनेता राजेश हमालले त्यहीबाट नेपालको भुकम्प पीडितका लागि राहत संकलन थालेका छन् । नेदरल्याण्डको आम्र्सटरडममा रहेका हमालले शनिबार बिहानदेखि उक्त अभियान थालेका हुन् […]

कहालीलाग्दो दक्षिण ललितपुर

महाभूकम्पको एक सातापछि पनि दक्षिण ललितपुरवासीमा त्रास र पीडामा कमी आएको छैन । निरन्तरका झड्का र बेलाबेलाका वर्षाले यहाँका स्थानीय अझै खुलेर समेत बोल्न सक्ने […]

भूकम्पपीडितहरुको उद्धारका लागी जिल्ला जिल्लामा मन्त्री खटाइनुपर्छ : गगन थापा

नेता थापाले सरकारले दुई खर्ब रूपैयाँको राष्ट्रिय पुननिर्माण कोष बनाउने भनेकोमा सो कोषलाई कम्तिमा रु १० खर्बको बनाउनुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय निकायसँग टेन्ट, […]

उपेन्द्र महतोले १५ करोड सहयोग गर्ने:

गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले भूकम्प पीडितहरुलाई १५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका छन् । महतोले फूलकुमारी महतो ट्रष्ट […]

सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर तीन वटा भूकम्पका महसुस:

आज बिहान मात्र सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर तीन वटा भूकम्पका महसुस भएका छन् । बिहान तीन बजेर २९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर […]