सभासद्लाई खटाइयो भूकम्प प्रभावित जिल्लामा

काठमाडौं । हालै गएका शक्तिशाली भूकम्पपछि भइरहेका राहत वितरण, उद्धार र पुर्निनिर्माणबारे अनुगमन गर्न भूकम्प प्रभावित जिल्लाहरुमा सभासद्हरुलाई शुक्रबारदेखि खटाइएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र […]

रेखा थापा फाउन्डेसन सक्रिय रुपमा पुनर्निर्माणमा लाग्ने तयारि गर्दै :

दुई साता अघि गएको भूकम्प (७.८ रेक्टर) ले नेपालकोधन, जन र धरोहरको मात्रै क्षतिगराएको छैन । ०९० सालपछि आएको ठूलो भूकम्पले जनमानसमाठूलो त्रास पैदा गरेको […]

कलाकार मात्रै बाँचेर हुँदैन,शोकलाई शक्तिमा बदलौं : नायिका थापा

दुई साता अघि गएको भूकम्प (७.८ रेक्टर) ले नेपालकोधन, जन र धरोहरको मात्रै क्षतिगराएको छैन । ०९० सालपछि आएको ठूलो भूकम्पले जनमानसमाठूलो त्रास पैदा गरेको […]

लन्डनबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग:

दीप गिरी लन्डन । भूकम्पले दोश्रो पटक क्षत विक्षत बनाएको वेला मातृभूमि प्रतिको माया र जवाफदेहिता वेलायतवासी नेपालीहरुले पनि उत्तिकै महशुस गरेकाछन् । नेपाल आमा […]

गोल्डेनसिपले भूकम्प पीडितलाई १६ लाख रुपैयां दिने :

 शिव भण्डारी लन्डन । लन्डन साउथ हारो स्थित गोल्डेनसिप रेस्टुरेन्टले भूकम्प पीडितलाई १६ लाख रुपैयां दिने भएको छ । रेष्टुरेन्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा बुधवारसांझ […]