विप्लपको डरले मात्रै भारतिय च्यानल बन्द गरेको खुलासा

काठमाडौं, असोज १४ – नेपालमा भारतीय च्यानल बन्द गर्नुकाे कारण नेपाली पनदर्शाउनु नभइ विप्लप माअाेवादीकाे डर भएकाे खुलासा भएकाे छ । नेपाल केबुल टेलिभिजन सङ्घले […]

काठमाडौंमा गाडी पाउनुभएन ? लिफ्ट माग्नुस दिनेहरु भेटिन सक्छन्

काठमाडौं, १४ असोज । इन्धन अभावले सडकमा गाडी निकै कम चलेका छन् । सार्वजनिक गाडीमा खुट्टा राख्ने ठाउँसम्म नपाएपछि धेरैजना पैदलै ओहोरदोहोर गर्न बाध्य छन् […]

सामान ढुवानीमा अवरोध नगरेको भारतीय विदेशमन्त्री स्वराजको दाबी

अमेरिका, १४ असोज – संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय विदेश मन्त्री सुषमा स्वराजबीच भेटवार्ता भएको छ । […]

श्रीलङ्काका राष्ट्रपतिद्वारा संविधान जारी भएकोमा बधाई

अमेरिका, असोज १४ – उपप्रधानमन्त्री प्रकाशमान सिंह र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच भेटवार्ता भएको छ । भेटमा दक्षिण एसियाली सहयोग सङ्गठन सार्क, कुनै किसिमको समस्या […]