रसुवामा नेपाल र चीनका अधिकारीबीच छलफल

धुन्चे (रसुवा), २९ कात्तिक । नेपाल र चीनका अधिकारीबीच सीमा क्षेत्रका गतिविधिका बारे यथेष्ट सुरक्षा व्यवस्था मिलाउन आज उत्तरी रसुवाको स्याफ्रुबेँसीमा छलफल सम्पन्न भएको छ […]

मधेसी मोर्चाका नेतामाथि खुकुरी प्रहार

सर्लाही, २९ कात्तिक । मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक नेतामाथि खुकुरी प्रहारको प्रयास भएको छ । आइतबार सर्लाहीको लक्ष्मीपुरमा सदभावना पार्टीका जिल्ला […]

जनतालाई दुःख दिने मधेसी मोर्चाको कहिल्यै भलो हुँदैन, भारत नाकाबन्दी खोलीदेउ

काठमाडौं, २९ कात्तिक । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरी मधेसमा भएको आन्दोलनले कसैको भलो नगर्ने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर […]

ह्वाइट हाउस अगाडि भारतीय नाकाबन्दीविरुद्ध ब्यापक प्रदर्शनको तयारी

वाशिंगटन डिसी ।  अमेरिकामा रहेका नेपालीहरूले भारतले गरेको नाकाबन्दीविरुद्ध वाशिंगटन डिसीस्थित ह्वाइट हाउस अगाडि विरोध प्रदर्शन गर्ने भएका छन् । विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा […]

गृह मन्त्रीको कडा चेतावनी, सरकार अब हात बाँधेर नबस्ने

काठमाडौं, २४ कात्तिक । गृहमन्त्री शक्ति बस्नेतले वार्तामा नआउने र आन्दोलन गरिरहनेका गतिविधिविरुद्ध सरकारले हात बाँधेर नहेर्ने चेतावनी दिनुभएको छ । गृहमन्त्री बस्नेतले सरकार वार्ता […]