काठमाडौं- मधेसकेन्द्रित केही दलले अर्को मोर्चा बनाएका छन् । यसअघि नै फरक तीन मोर्चामा आवद्व फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह […]
Category: Featured News
Featured News
हिंसात्मक बन्दै मोर्चाको आन्दोलन
काठमाडौं- छठपछि कडा आन्दोलनको घोषणा गरेको मधेसी मोर्चाले हिंसाका घटना थप वृद्धि गरेको छ । शुक्रबार विराटनगरमा बिरामी बोकेको एम्बुलेन्समा आक्रमण र वीरगन्जमा औषधि बोकेको […]
अव नेपालमा मनपरी भारु साट्न नपार्इने, भारतमा बिराेध
काठमाडौं – भातरले नेपाललार्इ अघाेषित नाकाबन्दी लगाएर संकट पारेकाे बेला नेपाल राष्ट्रबैँकले मनपरी भारतीय मुद्रा (भारु) सटहीमा अंकुश लगाएको छ । भारतीय रुपैयाँको कालोबजारी बढेकाे […]
रुसले आईएसमाथि हान्यो क्रुज मिसाइल
एजेन्सी : फ्रान्सको पेरिसमा नरसंहार मच्चाएपछि रूसले सिरियामा इस्लामिक स्टेटको अखडामाथि बमबारीलार्इ तीब्र बनाएको छ । शनिबार मात्रै रुसका ६९ लडाकू विमानले सिरियास्थित आईएको अखडामा […]
औषधि आपूर्तिमा ख्यालठट्टा नगरः व्यवसायी संघ
काठमाडौँ- नेपाल औषधि व्यवसायी सङ्घले आन्दोलनरत समूहले औषधि ढुवानी सहज बनाउने घोषणा गरेको १२ घन्टा बित्न नपाउँदै वीरगन्ज र विराटनगरमा भएको घटना अमानवीय भएको जनाएको […]






