पूर्वअर्थमन्त्री डा. रामशरण महत लडेर घाइते

काठमाडौं- पूर्वअर्थमन्त्री डा. रामशरण महत आफ्नै घरको भर्‍याङबाट लडेर घाइते भएका छन् । उनको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको महतको उपचारमा संलग्न चिकित्सकहरुले […]

सिके राउतलाई इन्काउन्टर गर्नुपर्छः उपराष्ट्रपति पुत्र

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले देश बिखण्डनको घोषित अभियानमा रहेका सिके राउतलाई इन्काउन्टर गर्नुपर्ने बताएका छन् । देश टुक्र्याउनुपर्छ भनेर अन्तरवार्ता दिने राउतलाई […]

रोजगारीका लागि भारत जाँदै गरेको १३ नाबालकसहित २४ जना

महोत्तरी- नेपालबाट भारतमा रोजगारीका लागि जाँदै गरेको १३ नाबालकसहित २४ जनालाई आज बिहान महोत्तरीको नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको […]

यस्तो छ ‘बाटोमुनिको फूल’को ट्रेलर

काठमाडौं- हिट फिल्म ‘बाटोमुनीको फूल’को सिक्वेलको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातीय छुवाछुत प्रथाको कुरालाई प्राथमिकता दिइएको छ । सबैजसो लिड कलाकार फिचरिङमा […]

एमालेका पूर्वसांसद हत्या आरोपमा पक्राउ

काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वसांसद योगनारायण यादव पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यादवलाई नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट पक्राउ गरेको […]