अस्ट्रेलियामा आजबाट ‘लक डाउन’

तक्दीर अधिकारी सिड्नी । अस्ट्रेलियामा आज मध्यान्नदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द (लक डाउन) गर्ने घोषणा गरिएको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संक्रमण फैलिनबाट […]

कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने

तक्दीर अधिकारी सिड्नी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संकटबाट मुक्ति पाउन र विश्व शान्तिका लागि प्रार्थना गर्न आ–आफ्नै घरमा बसी ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रममा हुने […]

अस्ट्रेलिया सरकारद्वारा ४० अर्ब डलरको राहत घोषणा

सिड्नी । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन […]

सिड्नीमा नेपालीहरुबीच ग्याङ फाइट, एकजना गम्भीर

तक्दीर अधिकारी सिड्नी । कोरोना भाइरसले विश्व समुदायले आक्रान्त भइरहेका बेला सामाजिक सद्भाव र अनुशासित जीवन बिताउनुपर्नेमा अस्ट्रेलियाको सिड्नीमा नेपालीहरु ग्याङ फइटमा उत्रेका छन् । […]

नेपाली विद्यार्थीलाई एनआरएनए अष्ट्रेलियाको राहत

तक्दीर अधिकारी सिड्नी । कोरोना भाइरसको प्रभाव यतिबेला कुनै एउटा देशमा सीमित छैन, यसको प्रभावले संसार हायलकायल बनेको छ । यो प्रभावबाट नराम्रोसँग अस्ट्रेलिया पनि […]