विनर सर्कलद्धारा अवनका नेपाली व्यवसायमा सेनिटाइज : सिड्नीका अन्य क्षेत्रमा केही दिनमा गरिने

तक्दीर अधिकारी, सिड्नी । विनर सर्कल मिडियाले अस्ट्रेलियाको सिड्नीमा नेपालीहरुले गरिरहेका व्यापार व्यवसायहरुमा निशुल्क सेनिटाइजेसन अर्थात सरसफाइ गरिदिएको छ । कोरोना भाइरसको संक्रमण हुन नदिनको निम्ती […]

गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुको आयोजना अनलाइन तीज नृत्य प्रतियोगिता : १० उत्कृृष्ट कलाकारहरु छनोट

कौरव खत्री, गुल्मी – गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजना गरिएको अनलाइन एकल तिज नृत्य प्रतियोगिताको पहिलो चरणमा दश उत्कृट प्रतियोगी कलाकारहरु […]

नारी निकुञ्ज अष्ट्रेलियाको पहलमा ११० जना महिला विद्यार्थीले पाए आर्थिक सहयोग

तक्दीर अधिकारी, सिड्नी । गैरआवासीय नेपाली संघ अन्तर्गतको उमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले कोभिड १९ महामारीबाट प्रभावित भएका महिला विद्यार्थीहरुको लागी राहत उपलब्ध गराएको छ […]

विनर सर्कल फुटसल मेनिया २०२० शुरु : १० समुह दोेस्रो चरणमा प्रवेश

तक्दीर अधिकारी सिड्नी । विनर सर्कल मिडियाको आयोजनामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउने उद्धेश्य सहित विनर सर्कल फुटसल मेनिया २०२० शुरु भएको छ । […]

नारी निकुञ्ज अष्ट्रेलियाद्धारा स्वास्थ्य कर्मीलाइ सुरक्षा सामग्री र पशुपति क्षेत्रमा १७० जनालाइ खानाको व्यवस्था

तक्दीर अधिकारी, सिड्नी । गैरआवासीय नेपाली संघ अन्तर्गतको उमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले कोभिड १९ महामारीबाट प्रभावित भएका ब्यक्तीहरुको लागी निरन्तर रुपमा काम गर्दै आएको […]