गुल्मी धुर्कोटका ५ वर्षीय बालकलाई ब्लड क्यान्सर, आर्थिक अभावले उपचारमा समस्या: सहयोगको अपिल

लन्डन– गुल्मीको धुर्कोटका एक पाँच वर्षीय बालकलाई ब्लड क्यान्सर भएको छ । धुर्कोट–बस्तु गा.बि. स. वार्ड न. १ छिलिम्पे निवासी लक्ष्मण पाण्डेका ५ वर्षीय छोरा […]

तमु समाज यूकेले सांसद गुरुङको स्वागतमा रात्रि भोज सम्पन्न

लन्डन– तमु समाज यूकेले सांसद प्रा.डा. गणेशमान गुरुङको स्वागतमा एक बिशेस कार्यक्रमका बीच  रात्रिभोज सम्पन्न गरेको छ । १३ अगस्ट शनिबारको साँझ ग्रीनफोर्ड  टाउन हलमा भएको कार्यक्रममा सांसद गुरुङकी धर्मपत्नी […]

पशुपतीनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन आयोजना हुने

 फडिन्द्र भट्टराई , लन्डन, आगामी बिहीवार अगस्ट १८ तारिक हिन्दुहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पुर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रमको आयोजना […]

नेपाली पत्रकारहरु लन्डनमा सम्मानित (फोटो फिचर)

 लन्डन– बेलायतमा क्रियाशील ६ जना पत्रकार सम्मानित भएका छन् । ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले लन्डनमा आइतबार आयोजित एक कार्यक्रमबीच पत्रकारहरुलाई सम्मान गरेको हो । सम्मानित […]

बेलायतमा नेपाली इञ्जिनियरहरुको दुई दिने भेला सम्पन्न

लन्डन– सोसाइटी अफ नेपाली इञ्जिनियर्स बेलायतको आयोजनामा गरिएको बृहत् दुई दिने भेला ग्रयाण्ड होटल फोक्सटन डोबरमा सम्पन्न भएको छ । अगस्ट १३ शनिबार र १४ […]