अछाममा बाढी : ६ जनाको मृत्यु, १५ बेपत्ता

अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १५ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ६ जनाको शव फेला परेको छ । बाढीमा […]

राष्ट्रकवि दिवंगत माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज सम्मानका साथ गरिंदै

काठमाडौं- राष्ट्रकवि दिवंगत माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज सम्मानका साथ गरिंदै छ । पशुपतिमा आज अन्त्येष्टि गरिने र नेपाली सेनाको एक टुकडीले राष्ट्रकविप्रति सम्मान गारद अर्पण […]

आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन

काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका […]

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा जारी

काठमाडौं । भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म  निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।  मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ […]