उद्घाटन खेलमा रूपन्देही ११ विजयी

बुटवल, १९ जेष्ठ । भूकम्पपीडितलाई सहयोग जुटाउने उद्देश्यसहित बुटवलमा सुरु भएको १८ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आज आर्मी क्लव र धरान फुटबल क्लव भिड्नेछन् […]

रियाल मड्रिडको प्रशिक्षकमा राफेल बेनिटेजलाई नियुक्त गर्ने

काठमाडौं, १८ जेष्ठ ।   स्पेनिस क्लब रियाल मड्रिडले इटालीयन क्लब नेपोलीका प्रशिक्षक राफेल बेनिटेजलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गर्ने भएको छ । हालै सम्पन्न २०१४–१५ […]

आर्सनललाई १२ औं पटक एफए कपको उपाधि

काठमाडौं, १७ जेष्ठ । यस वर्षको एफ.ए कप फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा एस्टन भिल्लालाई ४-० ले हराँउदै आर्सनलले […]

फिफा अध्यक्षमा सेप ब्लाटर पाँचौ कार्यकालको लागि निर्वाचित

काठमाडौं, १६ जेष्ठ। फिफा अध्यक्ष जोसेफ सेप ब्लाटर पाँचौ कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । स्विट्जरल्याण्डको ज्युरिचमा शुक्रबार राती भएको पहिलो चरणको मतदानमा […]

फिफाका ७ उच्च पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा स्विट्जरल्याण्ड प्रहरीले पक्राउ

विश्व फुटवलको सर्वोच्च निकाय फिफाका ७ उच्च पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा स्विट्जरल्याण्ड प्रहरीले पक्राउ गरेपछि फिफाका मुख्य प्रायोजकहरुले गम्भीर चासो ब्यक्त गरेका छन । बुधबार , […]