लण्डन । बार्नेट काउन्सिलमै पहिलोपटक काउन्सिलरका उम्मेदवार बनेका कमलबहादुर गुरुङले जितेका छन् । ब्रन्टोक वडाबाट उम्मेदवार बनेका उनले २ हजार ३७७ मत पाए । उनी लेबर पार्टीबाट उम्मेदवार थिए । दुई जना निर्वाचित हुने सो वडाबाट लेबर पार्टीकै अर्का उम्मेदवारले जितेका छन् ।
बार्नेट काउन्सिलमै काउन्सिलरका उम्मेदवार बनेका कमल गुरुङ निर्वाचित






