लन्डन । बलिउड अभिनेता अमिताव बच्चन सुटिङ गर्ने क्रममा घाइते भएका छन् । चलचित्र ‘ठग्स अप हिन्दुस्तान’को सेटमा आमिर खानसँग एक्सन गर्नु पर्ने दृश्यमा अमिताब […]
Category: यु.के. समाचार
Prabashi News
कुवेतको जेलमा ५८ नेपाली
लन्डन । कुवेतमा ५८ जना नेपालीहरु जेलमा रहेको पाइएको छ । नेपाली दुतावासले जनाएअनुसार सन् २०१७ मा कुबेतमा ७० जना नेपाली जेल परिसकेका विभिन्न किमिसका अपराधमा […]
नेपालमा आज सोनाम ल्होसार मनाइँदै
लन्डन । नेपालमा आज तामाङ समुदायले धुमधामसँग सोनाम ल्होसार तथा नयाँ वर्ष पर्व मनाइँदैछ । माघ शुक्ल प्रतिपदाका दिन मनाउने यो पर्व आज विविध कार्यक्रका […]
एनआरएन कोषाध्यक्ष थापालाई युथ इन्सपाइरेसन अर्वाड
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) का कोषाध्यक्ष हिक्मत थापा र सल्लाहकार डा. हेमराज शर्मा युथ इन्सपाइरेसन अर्वाडबाट सम्मानीत भएका छन् । अर्वाडबाट थापा […]
भेटघाट रेष्टुरेण्टले पुनः नियमित रुपमा दोहोरी साँझ गर्ने
लन्डन । अल्डरसटस्थित बेलायतमा पहिलो दोहोरी साँझ खोल्न सफल भेटघाट रेष्टुरेण्टले पुनः नियमित रुपमा दोहोरी साँझको आयोजना गर्ने भएको छ । नेपालका ख्यातीप्राप्त गायिका मञ्जु […]






