लन्डन । कुवेतमा ५८ जना नेपालीहरु जेलमा रहेको पाइएको छ । नेपाली दुतावासले जनाएअनुसार सन् २०१७ मा कुबेतमा ७० जना नेपाली जेल परिसकेका विभिन्न किमिसका अपराधमा संलग्न भएको आरोपमा उनीहरुले जेल जिवन विताउनु परेको हो ।
जसमध्ये १८ जनो माफि पाएका थिए। माफि पाएकामध्ये ६ जना स्वदेश फर्किसकेका छन्। त्यस्तै सन् २०१७ मा ३१ जना नेपालीले कुवेतमा ज्यान गुमाएका छन्। जसमा १५ पुरुष र १६ महिना छन्।






