लन्डन । बलिउड अभिनेता अमिताव बच्चन सुटिङ गर्ने क्रममा घाइते भएका छन् । चलचित्र ‘ठग्स अप हिन्दुस्तान’को सेटमा आमिर खानसँग एक्सन गर्नु पर्ने दृश्यमा अमिताब लडेर घाइते भएको समाचारमा जनाइएको छ । भारतीय मिडियाले जनाए अनुसार उनको काँधमा गम्बीर चोट लागेको छ ।
अभिताव बच्चन सुटिङ गर्ने क्रममा घाइते






