बेलायत बस्ने नेकपा,कांग्रेस र राप्रपा नेताले गरे म्यानमार सैनिक ‘कू’ को चर्को विरोध

लण्डन । म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा बेलायत स्थित नेपालका राजनीतिक दलहरूले निन्दा गरेका छन् । दलहरुले संयुक्त बिरोध विज्ञप्ति जारी गर्दै […]

बेलायतमा ग्रीनविच नेपाली सोसाइटीले जनगणनाका लागि सुरु गर्‍यो तयारी अभियान

लन्डन । लण्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी आरजिएनएसले नेपाली समुदायमा जनगणना जागरूकता सम्बन्धि भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष शर्मिला […]

११ महिनापछि कोमाबाट निस्के यी युवा जसलाई कोभिडबारे केही पनि थाहा छैन

लण्डन । बेलायतमा कारको ठक्करबाट घाइते भएर ११ महिनादेखि कोमामा रहेका एक युवाले भर्खरै कोमाबाट बाहिर निस्किएका छन् । जोसेफ फ्लाविल नाम गरेका ती युवा […]

मिडिया छाडेर ‘चलचित्र ‘तिर लागे मिडियाकर्मी राजेन्द्र भट्ट

लन्डन । नेपाल फिल्म सोसाइटी यूके अन्तरराष्ट्रिय संयोजकको जिम्मेवारी संचारकर्मी राजेन्द्र भट्टले पाएका छन। टेलिभिजन पत्रकारितामा झण्डै दुइ दशकदेखि कार्यरत भट्टले टेलिभिजन पत्रकारिता र चलचित्र […]

कोभिडबाट बेलायतमा थप तीन नेपालीको निधन, विश्वभर मृतक नेपालीको संख्या ३३० पुग्यो

लण्डन । कोरोनाभाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको […]