पोखराः नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) सुतेकै ठाउ“मा मृत भेटिएका छन । पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक भोजराज ओझा […]
Author: London Nepal News
स्थानियको पिरमर्का बुझ्न गाउँ प्रहरी
गगनशिला खड्का गुल्मी २६ मंसिर । कानुनी प्रक्रिया नबुझेर हिंसा सहन बाध्य भएका गाउँ —गाउँका महिलाहरुको पिरमर्का बुझ्न प्रहरीले गाउँ जाने अभियान शुरु गरेको छ […]
तराई मधेशी टाइगर्सले हतियार बुझाउने
भैरहवामा सम्पन्न संवैधानिक संवाद समितिबाट गठित प्रारम्भिक वार्ता उपसमिति र भुमिगत तराई मधेशी टाईगर्स पार्टी बीचको वार्ता सकारात्मक भएको छ । वार्ताबाट सशस्त्र समूह तराई […]
म राजनीतिक जोगी हु : प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले आफू राजनीतिक जोगी भएको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय धुलिखेलको २० आँै दीक्षान्त समारोहमा आज उहाँले ‘‘म राजनीतिमा लागेको ५५ वर्ष भइसक्यो, […]
राजधानीमा बढ्यो जाडो
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले राजधानीमा जाडो बढेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले २६ मंसीर बिहान यो वर्षको सबैभन्दा कम तापक्रम […]






