नेपाल यात्रा कला प्रदर्शनी बेलायतको हथ थियेटरमा हुने

लन्डन । नेपाली संस्कृति केन्द्र, बेलायत तथा पीएसके आर्टको संयोजकत्वमा ुनेपाल यात्रा ९यात्रा०ु कला प्रदर्शनी बेलायतको हथ थियेटरमा हुन गइरहेको छ । यस प्रदर्शनीमा कलाकारहरू […]

क्विन्सफोर्ड कलेजले अन्य शहरहरुमा पनि सेवा विस्तार गर्दै

तक्दीर अधिकारी सिड्नी । सन् २००८ बाट सिड्नीमा सुरु भएको क्विन्सफोर्ड कलेजले सेवा विस्तार गर्ने भएको छ । कलेजले एकैपटक चारवटा सहरमा सेवा विस्तार गर्न […]

एनआरएनए अध्यक्षमा उपाध्यक्ष कुमार पन्तद्वारा उम्मेदवारी घोषणा

काठमाण्डौ– लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी,, नागरिकता र मतदानको अधिकार, दीगो संगठन र एनआरएनएमा व्यापक सहभागीता गराउने मुल मन्त्रका साथ आफूले उम्मेदवारी घोषणा गरेको […]

एनआरएनए महासचिवमा डा. हेमराज शर्माको उम्मेदवारी:भिडियो सहित

लण्डन । गैरआवासीय नेपाली संघको अभियानमा विगत १४ वर्षदेखि क्रियाशिल एक जना बुद्धिजिवी डा. हेमराज शर्माले एनआरएनए महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार सांझ […]

एनआरएन यूके दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा:परिणाम आउन अझै समय लाग्ने -कसले मार्ला बाजी ?

शिब भण्डारी लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको मतगणना तीव्र रुपमा अगाडि बढेको छ । मतगणना प्रक्रिया बिहीबार रात भरि जारी रह्यो। अहिले सम्म […]