प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेका छन् 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको