आतङ्कवादी संस्था आइएसले हेलिकोप्टर खसाल्यो

isisiraq

दमास्कस, जेठ ३१ – इस्लामिक स्टेट नामको एक आतङ्कवादी संस्था (आइएस) ले सिरियामा शनिबार गोलीहानी हेलिकोप्टर खसालेका छन् । सो हेलिकोप्टरमा रहेका तीनजना सिरियाली अधिकारीको ज्यान गएको बताइएको छ । सिरियाको उत्तरी प्रान्तमा शनिबार उनीहरुले गोलीहानी सो होलिकोप्टर खसालेका छन् ।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको छ ।