गुल्मी, आँपचौर–६ स्थित नेपाल राष्ट्रिय उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत १५ बर्षीया छात्रालाई स्कुल नजिकै रहेको रेडक्रस भवनमा दुर्व्यवहार गर्न खोजेको आरोपमा उक्त बिद्यालयका शिक्षक ४६ बर्षीय कृष्ण घिमिरे लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
दुर्व्यवहार गर्न खोज्ने शिक्षक नियन्त्रणमा






