माधवकुमार नेपाल चौरमा वसिरहेका भूकम्पपीडित नागरिकसँग भेटघाट

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पका कारण विभिन्न जिल्लाबाट विस्थापित भएर काठमाडौंका खुला चौरमा वसिरहेका भूकम्पपीडित नागरिकसँग भेटघाट गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले विस्थापित नागरिकलाई यथाशिघ्र पुनर्वासको लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिनुभएको छ ।

madhavkumar