युकेमा HK Summer Wireless जुलाई ८ मा हुदै,एज ब्याण्डले ब्रिक्सटोनमा धमाका मच्याऊने,

लण्डन ।  बेलायतमा  HK summer wireless हुने भएको छ । चर्चित नेपाली कलाकारहरुको साथमा भव्य साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम सहित एचके नाईट कार्यक्रमको आयोजना गरिएको हो ।

आगामी जुलाई ८ तारिख शुक्रवार साँझ ईलेक्ट्रिक ब्रिक्सटोनमा Hk summer wireless/२०२२ हुने भएको हो ।

HK entertainment event को आयोजना रहने उक्त इभेन्टमा द एज ब्याण्डको साँगीतिक प्रस्तुती रहनेछ । एज ब्याण्डका कलाकारहरुको सांगीतिक धमाका  साँझको आयोजना गरिएको HK entertainment events  President  Subash Gurung ले लन्डन नेपाल न्युज लाइ बताए ।

उक्त साँझ पार्टीमा डिजे एसकाजी र सिम्जले दर्शकलाई नचाउनेछन् ।the edge band live featuring with bikki gurung,sonam topden ,apurva TAMANG & prazna band.DJ  simz & DJ Skazi गर्नेछन्।

कार्यक्रमको सञ्चालन बेलायतका दुई नेपाली सुन्दरीहरु मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ तथा अर्की सुन्दरी एलिना गुरुङले कार्यक्रमका होस्ट गर्ने छन् ।

कार्यक्रमको आयोजक HK entertainment events  President  Subash Gurung का अनुसार बेलुका १० बजेबाट बिहान २ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रमबाट सकंलित रकम च्यारिटीका लागि सहयोग गरिने बताईएको छ ।

कार्यक्रमलाई बेलायतस्थित दर्जनौं व्यवसाय, व्यवसायी तथा एनआरएनए अभियन्ताहरुले प्रायोजन तथा सहप्रायोजन गरेका छन् । कार्यक्रम विशुद्ध सांगीतिक र मनोरञ्जनत्मक रहने भन्दै आयोजकले बेलायतवासी सबै नेपालीहरुलाई उपस्थितिको लागि अपिल गरेका छन् ।

कार्यक्रमको अग्रिम टिकट लिनका लागि आयोजक समूहलाई सम्पर्क गर्न 07561416020 नम्बर मा सम्पर्क गर्न सकिने छ ।

HK Summer Wireless

By HK Entertainment

Event TimeFri 8th Jul at 10:00pmSat 9th Jul at 6:00am
Event LocationElectric Brixton, London
Event Price£35.00 + Booking fee