पल शाह आफै प्रहरी सामु जाने ( हेर्नुस भिडियो सहित )

काठमाडौँ । जवरजस्तीकरणीको उजुरी पश्चात सम्पर्क विहिन रहेका अभिनेता  पल शाह आज आफै प्रहरी सामु उपस्थित हुने भएका छन् ।

उनले सामाजिक सञ्जालमा प्रहरी समक्ष आफै उपस्थित हुने लेखेका छन् । सामाजिक सन्जाल फेसबुकमार्फत पलले नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरी सामु आफै उपस्थित हुने जानकारी दिएका हुन् ।

शाहमाथि एक गायिकाले जबर्जस्तीकरणी आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

पलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् : 

( हेर्नुस भिडियो सहित )