प्रवासमा रहेर कलाकारितामा रमाउने सर्जक हुन् सर्वेन्द्र अधिकारी,सर्वेन्द्रकै शब्द तथा स्वर रहेको नयाँ गीत ‘ किन रोयौ आमा ’ सार्वजनिक भएको छ ।
संगीत समेत उनकै रहेको गीतमा संगीत संयोजन सुनिल राईले गरेका छन् । गीतको भिडियो समेत बनेको छ । जसका निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।
बेलायतको रमाइला लोकेशनमा छायांकन भएको भिडियोमा गायक स्वयंको अभिनय छ ।
पुरा भिडियो हेर्नुस –






